सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

गण्डकीको आवाज बन्दै केन्द्रीय नेतृत्वतर्फ अशोक खड्काको उम्मेदवारी

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य (CCM) पदका लागि गण्डकी प्रदेश भूगोलबाट अशोक खड्काले उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, युवा नेतृत्व विकास तथा प्रभावकारी अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह…

तेस्रो सहकार्यका लागि निर्देशक चन्द्र र पलबीच सम्झौता

काठमाडौँ : निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन्। शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड) नयाँ फिल्मका लागि अनुबन्ध…

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन : यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ। कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे। तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा…

पोउवा संघमा उत्पादनमा एआई प्रयोग,ब्राण्ड निर्माण र बजारीकरणबारे तालिम

पोखरा । उपभोक्ताले के खोज्छ ? सजिलो उत्तर हो– उपभोक्ताले आफ्नो आवश्यकता पूर्तिमा पनि सस्तो र गुणस्तरीय सामान रोज्छ । यहाँसम्म ठीकै हो । तर,मान्छेले उपभोग गर्ने सामानसँग उसको विश्वास अनि भावना पनि जोडिएको हुन्छ । उपभोक्ता सधैँ आफूले रोजेको…

खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सकिएको छ।सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिम शनिबार सकिएको हो। तालिममा…

दयाहाङ र मिरुनाको जोडि फेरि पर्दामा, फिल्म रातो घेरा निर्माण घोषणा

काठमाडौँ : नेपाली दर्शकमाझ अत्यधिक रुचाइएका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई पुनः दर्शकले पर्दामा हेर्न पाउने भएका छन्। अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मार्फत उनीहरू पुनः पर्दामा देखिन…

चियामा तगारो छिमेकी व्यापारमा गैरभन्सार सास्ती

सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको पूर्वी पहाडी भेगको आर्थिक मेरुदण्ड र लाखौँ नागरिकको जीविकोपार्जनसँग जोडिएको चिया उद्योग यतिबेला गम्भीर सङ्कटको भुमरीमा छ। नेपालको कुल वैदेशिक व्यापारको ६५ प्रतिशत हिस्सा ओगट्ने र सबैभन्दा ठुलो व्यापारिक…

असार ६ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ६ गते (२० जुन २०२६) शनिवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष षष्ठी तिथि। मघा नक्षत्र, १५ः०१ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले…

‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ। छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो।चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन्। “वितरकसँग सल्लाह गरेर…

प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका अग्रज अभिनेता धिरेज शाक्य तथा सुपरहिट नायिका प्रियंका कार्कीले लाजिम्पाट उत्तरढोकामा सन्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन्। बिहीबार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस…