च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-११ जोकैयाका मंगल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन्।
चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु…