सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की, निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती…

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन

चितवन, नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका…

असार ४ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ४ गते (१८ जुन २०२६) बिहीवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष चतुर्थी तिथि। तिष्य नक्षत्र, १६ः४२ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।…

शान्तिदीप स्कुलमा नयाँ विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

पोखरा, शान्तिदीप स्कुल, पोखरा–१४ द्वारा नयाँ विद्यार्थी स्वागत, शैक्षिक सत्र २०८२ का शैक्षिक पुरस्कार तथा शैक्षिक सत्र २०८३ का अतिरिक्त क्रियाकलाप ९ऋऋब्० पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका…

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं’

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले सबै जिल्ला दलित परिवारलाई घरबास९होमस्टे०मार्फत सामाजिक अन्तरघुलन गराइने बताउनुभएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

 नवआगन्तुक प्रमुख जिल्ला अधिकारीको सक्रियतामा फेवाताल सफाइ अभियान 

पोखरा, प्रत्येक महिनाको ३ गते सञ्चालन हुँदै आएको फेवाताल सफाइ अभियान बुधबार हल्नचोक डुङ्गाघाटदेखि गहिराको चौतारासम्म उत्साहपूर्वक गरिएको छ । फेवाताल संरक्षण तथा सरसफाइको उद्देश्यले आयोजना गरिएको सफाई अभियानमा कास्कीका नवआगन्तुक प्रमुख…

विश्वकप २०२६ः पोर्चुगल र कङ्गो पहिलो पटक आमनेसामने हुँदै

फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कङ्गो खेल्दैछन् । समूह ‘के’ को यो खेल पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ । विश्वकपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । फिफा वरीयतामा पोर्चुगल पाँचौँ र डीआर कङ्गो…

प्रतिनिधिसभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, प्रतिनिधिसभा आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न र किसानलाई तत्काल मलखाद उपलब्ध गराउनेलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद नरेन्द्रकुमार केरुङले कोशी प्रदेशको…

फोहर बिक्रीबाट २४ लाख आम्दानी

तनहुँ, यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो । फोहरका रुपमा सङ्कलन गरी पुनःप्रयोगयोग्य बनाइएका विभिन्न…

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव निर्मल निवासमा मनाउने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा असार २३ गते शाहको जन्मोत्सव निर्मल निवासमा मनाउने जनाएका छन् । ‘जनचाहाना…