अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिन्थिन् ।
परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने,…