सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो  

म्याग्दी, बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ । सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याइ आकर्षक र सुविधा सम्पन्न बनाउन थालिएको हो । हिन्दू तथा…

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्ज, नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका…

सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला

सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ । जेठ १५ गते शुक्रवारदेखि हराइहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको…

हरित रोजगारी परियोजनाको अध्ययन गर्न धनगढीका मेयर हमाल पोखरामा

पोखरा, पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा सिकाई आदानप्रदानका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा आइपुगेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास…

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन, रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ ।  बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा…

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

सुर्खेत : सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना…

पोखरा-दुबई उडानको सम्भावना खोजी गर्न ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा,  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी…

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको…

सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र…

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

चितवन : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष…