सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष…

जेठ २२ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २२ गते (५ जुन २०२६) शुक्रवार, ज्येष्ठ अधिक कृष्णपक्ष पञ्चमी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता…

पीएन क्याम्पसमा इतिहासका स्नातकोत्तर विद्यार्थीका लागि दुई दिने शोधप्रस्ताव लेखन गोष्ठी

पोखरा। पृथ्वीनारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागले स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ। शुक्रबारसम्म चल्ने कार्यशालाको उद्घाटन गर्दै क्याम्पस प्रमुख…

अमेरिकामा नेपाली बालबालिकाको ट्यालेन्ट शो सम्पन्न, प्रतिष्ठा, आर्शिभ र कृपा बने विजेता

बाल्टिमोर (अमेरिका): अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा इन्टरनेसनल नेपलिज आर्टिस्ट सोसाइटी (इनास) मेरिल्यान्डको आयोजनामा “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ…

भदौ १९ मा रिलिज हुने ‘बाः एक योद्धा’मा सागर, शिशिर, सुप्रिया र शवि अनुबन्धित

काठमाडौं : पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्र ‘बाः एक योद्धा’ले आफ्ना नयाँ कलाकारको नाम सार्वजनिक गरेको छ। निर्माण टिमले आज सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम सार्वजनिक…

चेपाङ समुदायको कथा समेटिएको वृत्तचित्र ‘सन्चलाल’को पोस्टर सार्वजनिक, अन्तर्राष्ट्रिय मञ्चमा सफल

काठमाडौं : देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले हालै यस वृत्तचित्रको पोस्टर रिलिज गरेको हो।…

एआई प्रविधिबाट व्यवसाय प्रवर्द्धन गर्न पोखरामा पाँच दिने तालिम

पोखरा : पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिनको ‘एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ’ तालिम सुरु भएको छ। डिजिटल बजार प्रवर्द्धन, ब्रान्ड विकास…

जलवायुको असरका कारण साझा स्रोतमा दबाब

काठमाडौँ, जलवायु परिवर्तनका कारण जलाशय सुक्दै जाँदा साझा स्रोतमा भार पर्न गएको एक सर्वेक्षणले देखाएको छ । काठमाडौँमा आज एक्सनएड अन्तरराष्ट्रिय नेपालले आज सार्वजनिक गरेको ‘युथ–लिड इभिडेन्सिङ अन कमन रिसोर्ससेज एण्ड डिसेन्ट वर्क’…

‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने

काठमाडौं : युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज…

चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा

चितवन, पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका–९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार…