भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात
काठमाडौँ,
नेपाली कृषकलाई आफ्नो खेतरबारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन्।
तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात…