पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
पोखरा,
पोखरा प्रज्ञा प्रतिष्ठानका लागि नयाँ पदाधिकारीहरूको नाम सिफारिस गरिएको छ। पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिव तथा सदस्य पदका लागि नाम सिफारिस गरेको हो।…