सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

 परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको…

असार २३ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २३ गते (७ जुलाई २०२६) मंगलवार, आषाढ कृष्णपक्ष सप्तमी तिथि, ८ः४७ बजेपछि अष्टमी। उत्तरभाद्रपदा नक्षत्र, १२ः४९ बजेपछि रेवती। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन…

‘बाः एक योद्धा’को पोस्टरका केही पात्रको अनुहारमा खुसी केहीकोमा कुटिल मुस्कान

काठमाडौँ : भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो, जसमा सिनेमाका मुख्य कलाकारहरूलाई समेटिएको छ। सार्वजनिक पोस्टरले चलचित्र ‘बाः एक योद्धा’…

पारसको हातमा हतकडी र बेहुली दिव्या: ‘बेहुली’ भदौ २६ मा रिलिज हुने

काठमाडौँ : आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौँमा आयोजित एक विशेष…

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्राथमिकतामा रहेको शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट विनियोजन भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद…

बन्दीपुर गाउँपालिकाको बजेट पारित

दमौली,  बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ । बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट…

कास्की  जिल्ला स्तरिय अध्ययन समितिको पहिलो बैठक सम्पन्न

  पोखरा , गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक  सम्पन्न भएको छ। बैठकको जिल्ला समन्वय समिति…

बागलुङको तरकारी पोखरामा बिक्री

गलकोट । ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन् । सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ । उनले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि…

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशतले धेरै हो । विद्युत् उत्पादन तथा वितरण, निक्षेप…

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ : स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्त्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ। चारैतिर हरियाली नजिकै…