सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2026

रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।…

घट्न सकेन किशोरी आमा बन्ने क्रम

चितवन : स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ । …

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

काठमाडौं, नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ ।…

रसुवा बाढी पिडितलाई फलेवासका जनप्रतिनिधि र कर्मचारीबाट ३७ लाख सहयोग

पर्वत, यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै उक्त बाढी प्रभावितहरुका लागि करिव ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ । सो बाढी प्रभावितहरुका लागि फलेवास नगरपालिकाका…

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता 

काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै  तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका…

पोखराको व्यावसायिक सम्भावनालाई परिणाममा बदल्ने प्रधानाङ्गको एजेन्डा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका उम्मेदवार सुदीप प्रधानाङ्गले उद्योगी:व्यवसायीका समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र पोखराका व्यावसायिक सम्भावनालाई परिणाममा बदल्ने एजेन्डा अघि…

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ : रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन… बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर…

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी : म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको…

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट, भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र…

नागढुङ्गा–नौबिसे खण्डमा सडक भासियो

काठमाडौँ, काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दियो । यसअघि कृष्णभीरमा पहिरो खसेको कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा यो…