टनेल २६ टोलीसँग गृहमन्त्री गुरुङको भेट, आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
काठमाडौँ :
असोज २३ गते रिलिज हुने नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्री गुरुङले ‘टनेल २६’ टोलीलाई सफलताको शुभकामना…