सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

चर्किएको घर, चर्किएको मनः आमाको पर्खाइ बोकेर आयो ‘आ बाट आमा २’

काठमाडौँ : “चर्किएको यो घरले फेरि सोध्यो...’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??”स्लोगन सहित फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।…

‘१२ गाउँ’ को पहिलो गीत ‘जुनेली’ रिलिज: पर्दामा समीर र कृशुको धमाकेदार ब्रेकडान्स

काठमाडौं : अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ’ (वा १२ गाउँ २) को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र नवअभिनेत्री कृशु शाही ‘काफिया’ को आकर्षक…

हराउँदै गाउँघरको रैथाने तरकारी

बर्दिया : बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो। पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ। उनले यस वर्ष पनि मकैसँगै…

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा : कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पारे। छेउमै तयार भएका…

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका…

ऊर्जा सङ्कटबीच अमेरिकामा जी–२० बैठक, इरान युद्ध मुख्य चुनौती

अमेरिकाले सोमबारदेखि जी-२० का विभिन्न बैठकहरू सुरु गरेको छ। अमेरिकाले बैठकमा ‘ऊर्जाको प्रचुरता’लाई प्राथमिकताका रुपमा अघि सारे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धले विश्वव्यापी इन्धन बजारमा गम्भीर असर पारिरहेको छ। …

तीजको कोसेलीः कर्णालीको स्याउ

बाँके : कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रूपमा घरघरमा पुगेको छ । नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा…

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम : इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गरे। ‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी एभोकाडो खेती सुरु गर्नुभएका लिम्बूले अन्नबाली उत्पादन हुने २० रोपनी क्षेत्रफलमा २०० वटा…

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

काठमाडौं : रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता…

हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह

सप्तरी :  प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् । त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोइलाडीका ३०…