सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै राकेश

सुनसरी : वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन । विदेशबाट फर्केर व्यावसायिक…

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो । त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक श्रोता आउँथे । तर, यस पटक न…

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी

काठमाडौं : धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक २१…

फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई खाद्यान्नसहित राहत

रसुवामा बाढीपहिरोबाट प्रभावित बालबालिका तथा परिवारलाई फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले खाद्यान्न, स्वास्थ्य सामग्री तथा कपडालगायत राहत सामग्री सहयोग गरेको छ । पोखराबाट राहत सामग्री लिएर रसुवा पुगेको कन्सल्टेन्सीको टोलीले बाढीबाट…

आज भदौ ३० गते मङ्गलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै ३० गते (१५ सेप्टेम्बर २०२६) मंगलवार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि, ७:५४ बजेपछि पञ्चमी। स्वाती नक्षत्र, १६:४२ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारजनको साथले उत्साह जगाउनेछ।…

पोउवा संघको नवनिर्वाचित समितिलाई इलेक्ट्रो मेकानिकल संघको बधाइ

पोखरा : इलेक्ट्रो मेकानिकल संघ कास्कीले सोमबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ। इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्की २०५९ साल असोज ६ गते स्थापना भएको विद्युतीय सामानहरु मर्मत गर्ने कर्मवीरहरुको साझा…

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

पोखरा : माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ। प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन्।…

व्यवसायी प्रदीप कोइराला ‘एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित

पोखरा: पोखराका प्रतिष्ठित व्यवसायी प्रदीप कोइराला 'एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६' बाट सम्मानित हुनुभएको छ। आफ्नो क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, लगनशीलता र कडा परिश्रमको कदर गर्दै उहाँलाई पूर्वराष्ट्रपतिबाट सो सम्मान प्रदान…

मण्डला थिएटरमा ‘रातो घेरा’ को इन्डक्ल्याप: दयाहाङ र मिरुनाको जोडी पुन: पर्दामा

काठमाडौं : सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को छायांकन सम्पन्न भएको छ। चलचित्रको इन्डक्ल्याप (छायांकन अन्त्य) काठमाडौंको बानेश्वरस्थित मण्डला…

९० प्रतिशत सकारात्मक प्रतिक्रियापछि अर्जुन पोखरेल उत्साहित, बन्ने भयो ‘बेहुली २’

काठमाडौं : हरितालिका तीजको अवसरमा सोमबार नेपाली चलचित्र ‘बेहुली’ ले देशभर आक्रामक व्यापार गरेको छ। देशभर डेढ सय शो पाएको यस चलचित्रले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले गरेका छन्। पूर्वदेखि…