सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बेनी–जोमसोम सडकः पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी, चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला…

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन, अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ…

मनोरञ्जनबाट उद्यमशीलतातिर वर्षा : मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धन र मार्केटिङ सम्हाल्ने

काठमाडौँ : अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रको व्यावसायिक यात्रामा प्रवेश गरेकी छन्। नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाप्रदायक संस्था ‘मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेड’ले उनलाई मंगलबार आफ्नो…

‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा हुँदै वर्ल्ड…

काठमाडौं : नेपाली लघु चलचित्र 'चुम्पा : अ डल अन्डर द बास्केट' दक्षिण कोरियामा आयोजना हुने ३१औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ। चलचित्र बुसानको 'एसियन सर्ट कम्पिटिसन' अन्तर्गत 'वाइड एङ्गल सेक्सन'मा…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, सरकारले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान…

राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण…

नेपालका बाढीपीडितको सहयोगका लागि पेरिसमा ‘एलिफेन्ट्स् इन द फग’ को च्यारिटी स्क्रिनिङ

काठमाडौँ : ९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ विश्वभर च्यारिटी स्क्रिनिङ गर्ने भएको छ। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज…

महेन्द्रकुमार शाहलाई मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढी, धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । यस वर्ष असोज १ गते विश्वकर्मा पूजा पर्ने भएकाले उहाँलाई फुर्सदै नभएको हो । झण्डै तीन दशकदेखि उहाँले मूर्तिकार पेसालाई अगाँल्दै आउनुभएको छ । धनगढी…

नेपालसँगै अमेरिकामा पुग्दै ‘बेहुली’, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज

काठमाडौँ : नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ। आगामी शुक्रबार (सेप्टेम्बर १८) देखि अमेरिकाभर यसको प्रदर्शन सुरु हुन लागेको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेसनल…

भारतमा हुने ‘मिस युनाइटेड नेसन्स’ का लागि नेपालबाट स्नेहा राउत चयन

काठमाडौँ  : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन्स २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्। ग्रीन आर्ट्स मिडिया प्रा.लि.ले राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गरी स्नेहालाई ‘मिस युनाइटेड नेसन्स नेपाल…