मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
गोरखा : मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो।
्
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका- १ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प…