पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने, उपसमिति गठन
पोखरा,
पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ।
संघको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले राष्ट्रिय औद्योगिक व्यापार मेलालाई निरन्तरता दिने निर्णय गर्दै…