सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रतिक्षित फिल्म ‘जदौ’ को ट्रेलर सार्वजनिक: अन्तरजातीय सम्बन्ध र सामाजिक विभेदको कथा

काठमाडौँ : प्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ को आधिकारिक ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद, असमानता र…

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ। ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका…

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

म्याग्दी, कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि…

नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ, नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक ९असई० र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको हो। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास…

आज असोज २ गते शुक्रबार महालक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असाेज २ गते (१८ सेप्टेम्बर २०२६) शुक्रवार, भाद्र शुक्लपक्ष सप्तमी तिथि, १२ः१५ बजेपछि अष्टमी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग…

दशैंमा टीभीएसको ‘गोल्डेन की’ अफर, पोखरामा एक्सचेञ्ज क्याम्प पनि सुरु

पोखरा : दशैं तथा चाडपर्वलाई लक्षित गर्दै टीभीएस मोटरसाइकल तथा स्कुटरको पोखराका लागि आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले आकर्षक ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद…

नवौँ विश्वकर्मा भलिबल कप २०८३ को भव्य उद्घाटन

पोखरा : विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप २०८३ वडास्तरीय खुला भलिबल प्रतियोगिताको आज पोखरा रंगशालामा एक भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका…

उद्योगी व्यवसायीका समस्या समाधान गर्न परिणाममुखी सहकार्य आवश्यक : सौगात थापा

पोखरा : पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सौगात थापाले उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै परिणाममुखी काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा औद्योगिक…

असोज २ देखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ: राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को देशैभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। असोज २ गते भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई प्रारम्भिक चरणमा  ६० भन्दा बढी शो प्रदान गरिएको छ। निर्देशक…

‘झिंगे दाउ २’को भव्य प्रिमियर: उत्कृष्ट प्रतिक्रिया र प्रदर्शनअघि नै जापान राइट्स बिक्री

काठमाडौँ : शुक्रबारदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र 'झिंगे दाउ २'को विशेष प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको लाबिम मलमा स्थित क्यूएफएक्स सिनेमामा आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी,…