बाढी पीडितको राहतमा जोडिए इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्ट र सोच कलेज
पोखरा,
रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पोखराका दुई कलेजका शिक्षक, कर्मचारी र कलेज प्रशासन एकसाथ जुटेका छन्। इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्ट र सोच कलेज अफ आइटीले संयुक्त रूपमा ५ लाख २९…