सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट, यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी…

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौँ, काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा…

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं, वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ ।…

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो?

काठमाडौं, बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ । बागमती प्रदेशअन्तर्गत…

आज भदौ २६ गते शुक्रबार, महालक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै २६ गते (११ सेप्टेम्बर २०२६) शुक्रवार, भाद्र कृष्णपक्ष औंसी तिथि, ८ः४३ बजेपछि प्रतिपदा। पूर्वफाल्गुनी नक्षत्र, १४ः१५ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न समस्याको फेस गर्नु…

भोटेकोशी बाढीपीडितलाई वाडाको १ लाख २५ हजार सहयोग

पोखरा, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले भोटेकोशी क्षेत्रका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको…

राइट टु प्रोटिन रनका लागि पोखरामा क्रियटर मीट

पोखरा, ‘कनेक्ट, क्रियट, कोलब्रेसन’ भन्ने उद्देश्यसहित पोखरामा राइट टु प्रोटिन रन-२०२६ का लागि क्रियटर मीट आयोजना गरिएको छ। पोखरामा पहिलोपटक हुन लागेको प्रतियोगितालाई प्रभावकारी बनाउन कन्टेन्ट क्रियटरले पुर्‍याएको योगदानको प्रशंसा गर्दै थप…

‘कालमाण्डू’को ‘राधा’ गीत रिलिज गर्दै पुस २४ गतेलाई प्रदर्शन मिति घोषणा

काठमाडौं : एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा 'कालमाण्डू' आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ। निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो। गीतमा सम्राट न्यौपानेको…

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

काठमाडौं : अविनाश विक्रम शाहको चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा तीन विधामा मनोनयनमा परेको छ।एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएको मनोनयन सूची सार्वजनिक गरेको छ।…

‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम

काठमाडौँ : डेढ दशकपछि ठूलो पर्दामा पुनरागमन गर्दै गरेका हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) सहितका फिल्म ‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत डिजिटलमार्फत उक्त गीतको भिडियो रिलिज भएको हो।…