सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम : मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म…

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

बाजुरा : मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन् कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठुला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन् कार्यक्रम सञ्चालन गरिएका छन् । …

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ : पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२  दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक…

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

काठमाडौं : भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १०…

जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार

काठमाडौँ, मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ ।   यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ मा प्रतितिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो ।…

त्रिपन्न हजार  बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

चितवन, कृष्णभीरमा  पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार…

बाँदरले दुःख दिएपछि  सामूहिक मार्सी धानखेती

गोरखा, बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यावसायिक खेती सुरु…

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की, सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित…

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी, त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ ९छेडिएको० छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि…

भोटेकोशी बाढीः  ‘डिएनए’ परीक्षण तीव्र

 भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि…