सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कास्की,
सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित…