सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६…

हिमाल आरोहणको उत्साहः ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति

काठमाडौं, चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका…

‘शुभ विवाह’को धमाधम डबिङ गर्दै प्रदीप र सनीशा

काठमाडौँ : आगामी फागुन २१बाट हलमा लाग्ने नेपाली फिल्म ‘शुभ विवाह’ को धमाधम डबिङ भइरहेको छ । सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का, सनीशा भट्टराई लगायत सम्पूर्ण कलाकार डबिङको काममा व्यस्त छन्। सुपर हिट फिल्म ‘प्रेम गीत’पछि निर्देशक…

जलाकी’ ट्रेलरः उपासना-सोनामको जोडी र डेब्यु अभिनेत्री सहाराको चर्चा

काठमाडौँ : आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को चर्चा चल्न थालेको छ। केहि दिनअघि सार्वजनिक भएको यस फिल्मको ट्रेलरले दर्शकमाझ निकै बलियो हाइप निर्माण गरेसँगै चर्चामा आएको हो। सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा…

हरिवंश अभिनित ‘पाँच पाण्डव’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं : चलचित्र ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले आज बिहान ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा जुनसुकै उमेर समूहका दर्शकले हेर्न…

जनताको मान्छे बन्ने ध्येय: भत्ता दानदेखि जनसेवाको दर्शनसम्म रमेश क्षेत्रीको यात्रा

आफ्नो मान्छे बनाउने राजनीति होइन, जनताको मान्छे बन्ने राजनीति आजको आवश्यकता हो। राजनीतिमा अग्रजको अनुभव र युवाको ऊर्जा जोड्न सकियो भने मात्र वास्तविक समाज रूपान्तरण सम्भव छ। तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ सानो चौतारास्थित स्थानीय…

नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको…

विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुख अर्यालको निर्देशन

काठमाडौं, सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन…

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च…

गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौँ, चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा…