सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पहिरो र नदी कटान रोक्न म्याग्दीको दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो । सङ्घीय सरकारले…

रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा

काठमाडौँ, इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज  भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा…

असार २४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २४ गते (८ जुलाई २०२६) बुधवार, आषाढ कृष्णपक्ष अष्टमी तिथि, ७स्३० बजेपछि नवमी। रेवती नक्षत्र, १२ः१४ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १२ः१४ बजेपछि मेष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थ…

फिल्म ‘चंगुल’ भदौ १९ गते प्रदर्शन हुने, ‘जेन–जी’ आन्दोलन र युवा जागरणको कथा

काठमाडौं :  जेन–जी (नयाँ पुस्ता) को आन्दोलन तथा त्यस अघि र पछिको राजनीतिक-सामाजिक अवस्थालाई चित्रण गरेर निर्माण गरिएको नेपाली फिल्म ‘चंगुल’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । मालती कार्कीद्वारा निर्मित तथा राम गौतमद्वारा…

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने: मन्त्री लम्साल

काठमाडौँ, सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३…

स्टार भर्सेस स्टार : दशैंमा दयाहाङ, केकी र मिरुनाको ‘डबल ट्रिपल’ पनि थपियो

काठमाडौं : लामो विदा र दर्शकको ‘फेस्टिभ मुड’का कारण हरेक वर्ष निर्माताहरूको पहिलो रोजाइमा पर्ने दशैंमा यस वर्ष नेपाली फिल्मको भिडन्त झन् रोचक हुने संकेत देखिएको छ । विगतका वर्षहरूमा जस्तै दशैंको व्यापारिक माहौललाई क्यास गर्न यसपटक एकैसाथ…

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले संकलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । डिडिसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन गरेपछि…

अब गृह प्रशासनको यात्रा  सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा:  गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई केवल ‘ट्रेडिसनल सेक्युरिटी एजेन्सी’मा मात्र सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाइने बताउनुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३…

मनाङमा चामलको माग उच्च

मनाङ, जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलेको बिक्री गरिएको छ । जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन…

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं, संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले…