सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पाल्पाबाट दालचिनी भारत निर्यात

पाल्पा, चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।  डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो। उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव…

यस वर्ष कामपामा विपद्का घटनामा कमी

काठमाडौं : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना…

बढ्दैछन् तारे होटल र रिसोर्ट

काठमाडौं : नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारेस्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र बनेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित नेपालमा पछिल्लो समय पर्यटन…

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ : जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो १९९०…

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

बागमती : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी…

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो…

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

काठमाडौँ, औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न…

पोखरा महानगर युवा प्रतिभा पुरस्कार ६ जनालाई प्रदान

पोखरा, पोखरा महानगरले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत ३५ वर्षमुनिका ६ जना युवाहरूलाई ‘पोखरा महानगर युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरेको छ । बिहीबार आयोजित समारोहमा मेयर धनराज आचार्यले युवाहरूलाई दोसल्ला ओढाएर जनही ३०/३०…

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ, सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार…

राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौँ , सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले…