पूजा शर्मा र विजय बरालको ‘रत्यौली’ फागुनमा
काठमाडौं :
नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्र फागुन २१ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।
सूरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई…