‘बुलबुल’का निर्माता अविरल थापा नयाँ नायिकाको खोजीमा, सुपरस्टार बन्ने अवसर!
काठमाडौं :
चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्। उनी चलचित्र 'बुलबुल' र 'भूठान'का निर्माता हुन्।
नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा…