सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पार्नुभएको छ । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक…

अनिल भन्छन्,“पहिलो सिनेमा ‘कर्मा’बाट जसरी माया पाएँ, ‘बा : एक योद्धा’मा पनि त्यही अपेक्षा छ”

काठमाडौं : चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन्। विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ । अनिल तिनै कलाकार हुन्, जसले चलचित्र…

शम्भूजितलाई दीर्घ साधना सम्मान, उन्नतीदेखि शिवसम्म सम्मानित हुँदै

काठमाडौं : म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ। राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, २०८३ असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई…

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उहाँले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।…

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ, सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी…

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय  अस्पतालको भण्डारमा १० हजार ११ भायल…

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौं  : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय  अस्पतालको भण्डारमा १०…

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै…

तनहुँका १० पालिकाको कुल ७ अर्व ७८ करोडको बजेट सार्वजनिक: व्यासको सबैभन्दा ठूलो आकार

पोखरा,  तनहुँ जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन्। यस पटक जिल्लाभरिका पालिकाहरूले कुल रु ७ अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट ल्याएका हुन्। कुल बजेटमध्ये…

रास्वपाको केन्द्रीय महाधिवेशनको मतदान अन्तिम चरणमा

पोखरा, रास्वपाको केन्द्रीय महाधिवेशनको मतदान अन्तिम चरणमा पुगेको छ। मतदान गर्न बाँकी रहेका प्रतिनिधिहरूलाई अन्तिम पटक आह्वान गर्दै भित्र प्रवेश गरी आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरिएको छ। लोकतान्त्रिक अभ्यासमा प्रत्येक मतको महत्व…