असार १४ गते हुने रोपाई महोत्सवको तयारी तिव्र
पोखरा,
‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ आगामी असार १४ गते २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ को तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ । पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा पोखरा…