सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ, चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट…

असार १० गते बुधबारको राशिफलको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १० गते (२४ जुन २०२६) बुधवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष दशमी तिथि। चित्रा नक्षत्र, १६ः५३ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो…

साउन २९ मा निखिलको ‘आचार्य’रिलिज हुने चर्चाकाबीच निखिलको स्पष्टीकरण : ‘प्राविधिक काम नसकिँदा मिति…

काठमाडौँ : अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको फिल्म ‘आचार्य’ आगामी साउनमा प्रदर्शन हुने कुरामा चर्चा छ। एकदशकपछि निर्देशनमा फर्किका निखिलको यो फिल्म आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने हल्ला चलिरहेको हो। तर उनी भने सोही मितिमा…

‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि इटहरीका श्रीना बराल र मार्टिन श्रेष्ठले जिते

काठमाडौं : आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको उपाधि इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठले जितेका छन्। उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाएका छन्। आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज…

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिनुभएको छ । महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताउनुभयो । सभापति लामिछानेले…

रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबार बिहान ८ः३० बजेबाट सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले आज दिउँसो ३ः३० बजेदेखि सुरु भएको हो । महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति…

गणितको महाकुम्भमा भाग लिन चीनतर्फ लम्किए एरिज पोखरेल

 सुरेश रानाभाट/परिचय असारको सुरुवाती दिनहरू एरिज र अन्य ५ जना प्रतिस्पर्धीका लागि निकै कष्टकर थिए। अन्तर्राष्ट्रिय गणित ओलम्पियाडको समय र आईओई प्रवेश परीक्षाको मिति एकापसमा जुध्दा एउटा नक्षत्र अस्ताउने हो कि भन्ने चिन्ता सर्वत्र थियो।…

पोखरा–९ द्वारा थकाली समुदायको समाजघरलाई फर्निचर सहयोग

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ९ कार्यालयले थकाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन फर्निचर सामग्री सहयोग गरेको छ। वडा कार्यालयले करिब एक लाख रुपैयाँ बराबरका फर्निचर सामग्री तीन गाउँले थकाली सेवा समाजलाई आज…

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

काठमाडौँ, नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस गरेको छ । सोमबारदेखि…

उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेस विश्वव्यापी रुपमा बढ्दै

काठमाडौँ, जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको सङ्ख्या अत्यधिक बढेको छ । अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने…