सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की, पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ । बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर…

‘महाराजधिराज’मा पूजा शर्मापछि पुजना प्रधानको इन्ट्री

काठमाडौं : चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन्। सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध…

लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च

लेखनाथ, स्थानिय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा…

कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत

कास्की, कास्कीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष…

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

नवलपरासी, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको सङ्ख्या २२ हजार ३२१ पुगेको छ । राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले गत वैशाख २ गतेदेखि यही असार ७ गतेसम्म सञ्चालन गरेको…

पोखरामा पर्यटक आउने क्रम रोकिएन: भारतीय पर्यटकले होटल भरिभराउ

कास्की, पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर…

असार ९ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ९ गते (२३ जुन २०२६) मंगलवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष नवमी तिथि। हस्त नक्षत्र, १५:४१ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या…

कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल

सुर्खेत, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो । एमालेको 'निर्वाचन समीक्षा…

हैदराबाद अदालतको समनपछि भिडियो कन्फरेन्स मार्फत जोडिने भए अभिनेता अल्लू अर्जुन

काठमाडौं : हैदराबादको सन्ध्या थिएटरमा भएको दुर्घटनाको मामलामा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लू अर्जुन सोमबार नामपल्ली अदालतमा भर्चुअली उपस्थित हुने भएका छन्। उनी सोमबार अदालतमा उपस्थित भएका हुन्। अदालतले उनलाई व्यक्तिगत रूपमा…

बक्स अफिसमा ‘लालीबजार’ ९ करोड माथि, ‘रोल नं १’ को व्यापार डेढ करोड पार

काठमाडौँ : चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार नेपाली चलचित्र ‘लालीबजार’ र ‘रोल नं १’ को व्यावसायिक यात्रा सुखद देखिएको छ। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लालीबजार’ १० करोड क्लबको…