सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने…

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा/ जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा…

पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार

मकवानपुर, बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका…

‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट,चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा

काठमाडौं : चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५०…

एघार महिनामा सकियो खगेन्द्र र सुरक्षा अभिनित ‘क्याप्टेन साब’

काठमाडौं : चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो। दोस्रो चरणको छायांकन दुई साताअघि…

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी, उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी…

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की, निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती…

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन

चितवन, नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका…

असार ४ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ४ गते (१८ जुन २०२६) बिहीवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष चतुर्थी तिथि। तिष्य नक्षत्र, १६ः४२ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।…

शान्तिदीप स्कुलमा नयाँ विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

पोखरा, शान्तिदीप स्कुल, पोखरा–१४ द्वारा नयाँ विद्यार्थी स्वागत, शैक्षिक सत्र २०८२ का शैक्षिक पुरस्कार तथा शैक्षिक सत्र २०८३ का अतिरिक्त क्रियाकलाप ९ऋऋब्० पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका…