सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निशान्त र संगीना बने ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’को विजेता

काठमाडौं : ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)) प्रथम घोषित भएका छन् । आइतबार अबेर राती सम्पन्न फाइनल प्रतियोगीतामा उनीहरुले १७ टिमलाई पछि पर्दै शिर्ष…

एगाको ढोरपाटन टुर, पर्यटनमा हिमाली सस्कृति र संभावनाको अध्ययन

पोखरा, ईव्राइडरी एण्ड गार्मेन्टस एसोसिएसन (एगा) पोखराले बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन अबलोकन भ्रमण सम्पन्न गरेको छ । हिमाली क्षेत्रको बदलीदो   ट्रेकिङ सस्कृति,   हिमाली दृश्यावलोकन  सांस्कृतिक पर्यटन,  वन्यजन्तु…

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडी सहभागी

पोखरा, पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले…

गीतालाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड प्रदान गरिएको छ।  आइतबार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त…

‘बाः एक योद्धा’का ‘बा’ को हुन्, जो अझैसम्म सार्वजनिक भएका छैनन्

काठमाडौं : चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक…

पोखरामा आयोजित यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा जलनलाई स्वर्ण

पोखरा, नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा सम्पन्न दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुनले स्वर्ण पदक जित्न सफल भएका छन् । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको…

अफसिजनमै पोखरामा पर्यटकको आइरो, व्यवस्थापनको चुनौती

पोखरा, मनसुन सुरु हुनुअघि सामान्यतया अफसिजन मानिने समयमा पोखराको पर्यटन बजार भने यतिबेला असाधारण रूपमा चलायमान बनेको छ। पछिल्ला दुई महिनायता भारतीय, आन्तरिक तथा विदेशी पर्यटकको बढ्दो आगमनले होटलहरू भरिभराउ भएका छन् भने पर्यटन पूर्वाधारको…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ।…

सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ मङ्सिर १७ गते गरेको फैसलाको…

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर, तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ…