सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गण्डकी बजेट: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

गण्डकी, ‘आत्मनिर्भर र समुन्नत प्रदेशःसुखी प्रदेशवासी’को दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन हुनेगरी सोमबार बजेट ल्याएको छ । गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आगामी आव…

असार २ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २ गते (१६ जुन २०२६) मंगलवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष प्रतिपदा तिथि, ६:४३ बजेपछि द्वितीया (क्षय)। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।…

‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग जोडी बाँधिने

काठमाडौं : पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो…

कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमती भएको छ: ज्ञानेन्द्र शाही

काठमाडौं  : "घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको 'फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ।…

सुशील र न्यान्सी अभिनित चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’को छायांकन गरेसँगै सुटिङ समाप्त

काठमाडौँ : निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र‘अक्षरा’ को तिज गीत "नाँचाैं न बरि लै" काे छायांकन गरिएको छ। काठमाडौंकाे गाेकर्णस्थित उत्तरबाहिनी मन्दिरमा साेमबार गीतकाे छायांकन गरिएकाे हो। छायांकनकै लागि मन्दिरलाई…

प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को विदेशी बजारमा बढ्दो माग, अष्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री

काठमाडौं : निर्देशक तथा कथाकार माओत्से गुरुङ को नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले पनि लगातार…

‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट दिपा शिक्षिका थापा सम्मानित

काठमाडौं : डेढ दशक भन्दा बढी समयदेखि शिक्षिकाका रुपमा रहहेकी दिपा थापा सम्मानित भएकी छन्। ट्रस्ट एण्ड कियर मन्टेस्वरीको प्रतिनिधित्व गर्दै फाउन्डर हेड शिक्षिका रहेकी थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित भएकी हुन्। शिक्षा…

मन्त्रीले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनेपछि….

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ । नौबिसे–मलेखु सडक खण्डको अनुमगनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको…

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं, गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ १२…

‘राउन्ड फेवा भ्यू ट्रेल’ प्रति पर्यटकीय आकर्षण

पोखरा, फेवातालको किनारैकिनार फैलिएको हरियाली रानीवन, विश्व शान्ति स्तूपको शान्त वातावरण तथा माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यलाई एउटै पदयात्रामा अनुभूति गर्न सकिने ‘राउन्ड फेवा भ्यू ट्रेल’ पछिल्लो समय पोखराको नयाँ…