सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

फिल्म निर्माता तथा निर्देशक कृष्ण चापागाईंको निधन

काठमाडौं : नेपाली फिल्मका निर्माता, निर्देशक तथा लेखक कृष्ण चापागाईं को हृदयघातका कारण निधन भएको छ। उनको बुधबार बिहान अमेरिकाको क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पताल ९सीएचए० मा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि…

वाईआरएफ स्पाइ युनिभर्समा ‘अल्फा’को प्रवेश, आलिया बनिन् प्रशिक्षित हत्यारा

काठमाडौं : निर्माता आदित्य चोपडा को ब्यानर यशराज फिल्म्स (वाईआरएफ)ले फिल्म अल्फा को टिजर सार्वजनिक गरेको छ। निर्माण टिमले हालै फिल्मको टिजर रिलिज गरेको हो। वाईआरएफ स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको फिल्मले युनिभर्सकै पहिलो ‘ओरिजिन…

मद्यपान र लैंगिक विभेदविरुद्ध ‘जाँड’को ट्रेलर सार्वजनिक

काठमाडौं : आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिलम ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलर रिलिज गरिएको हो। उक्त ट्रेलरले मद्यपानका कारण परिवार र समाजमा उत्पन्न हुने…

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

चितवन, यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए । पूर्वी चितवनको खैरहनी…

अभिनेता आर्यन सिग्देल र जुना सुन्दास अभिनित ‘ऐना फुटेको’

काठमाडौँ : गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ। चर्चित गीतकार डीपी खनालको शब्द र लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्।…

अब संगीत रोयल्टी बैंक खातामा : संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

काठमाडौं : संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो। संगीत रोयल्टी…

पोखरा पर्यटन परिषद पूर्व अध्यक्ष फोरमको संयोजकमा डम्बर बहादुर केसी

पोखरा, पोखरा पर्यटन परिषदको पूर्व अध्यक्ष फोरम गठन भएको छ । संस्थाका कार्यसमिति, पूर्व अध्यक्ष तथा सल्लाहाकारहरु सहित बुधवार बसेको बैठकले सो फोरम गठन गरेको हो । भेलाले सबै पूर्वअध्यक्षहरु सदस्य रहने गरि डम्बर बहादुर केसीलाई संयोजक तोकेको…

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की : पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक…

रेग्मी व्यावसायिक मौरीपालनमा

स्याङ्जा : मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन् । उनी झन्डै १९ वर्ष विदेश बसेका थिए । उनले ‘रेग्मी…

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं : नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा…