सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१,  पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा राशिअनुसारका बिरुवा रोपेर धार्मिक तथा पर्यावरणीय महत्वलाई एकसाथ प्रवद्र्धन गरिएको छ । धार्मिक विधिअनुसार रोपिएका बिरुवालाई नेपालमै पहिलोपटक व्यवस्थित…

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा गरिने

कास्की, पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा…

‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौं महानगर

काठमाडौं : चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले ‘टोलटोलमा फिल्म…

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन्। स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा…

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ : बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो। पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम…

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता सुरु

पोखरा, पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता सुरु भएको छ। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा…

पोखरा १२ द्वारा न्यून आयस्रोत भएका वडाबासीका लागि म्यादी जीवन बीमा कार्यक्रम

पोखरा, पोखराको वडा नम्बर १२ ले आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका वडाबासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार लक्षित वर्गका…

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर, वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो…

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी, यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । विसं २०४०…

वसन्त ऋतुको हिमाल आरोहण स्थगित, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ, सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन…