पोखरा, भरतपुर र लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न ‘सिल्भर ट्रयाङ्गल’ को लागि सहकार्य
पोखरा,
पर्यटकीय राजधानी पोखरा, भरतपुर र लुम्बिनीबिच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट…