सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा

पोखरा, जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति…

अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने…

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला : हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको…

‘ब्यारेकजस्तै घर’

बाँके : नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । …

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौँ, सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्त्वपूर्ण समितिका बैठकहरू सोमबार एकै समयमा बस्दै छन्। सोमबार बिहान ११ः०० बजे राष्ट्रिय सभाका दुई फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका…

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई…

घाम बाहेक अरु के ले पुरा गर्छ भिटामिन ‘डी’ को कमी?

काठमाडौँ, हाम्रो शरीरलाई भिटामिन ‘डी’ एकदमै आवश्यक छ, यसले मांसपेशी बनाउन र हड्डीहरूलाई बलियो बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ । घामको किरणमा बस्दा प्राकृतिक रूपमा भिटामिन डी पाउँछौँ, तर आहार र जीवनशैली परिवर्तन गरेर पनि भिटामिन डीको…

रास्वपा सभापतिद्वारा सर्वपक्षिय बैठक आव्हान

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको छ। रास्वपाका सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान…

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौँ, स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा…