सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जेठ २५ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २५ गते (८ जुन २०२६) साेमवार, ज्येष्ठ अधिक कृष्णपक्ष अष्टमी तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने…

‘धुरन्धर २’ बाट तहल्का मच्चाएका बलिउड स्टार राकेश वेदी काठमाडौंमा, दर्शकलाई हलमै भेट्ने,पशुपतिमा…

काठमाडौं : आइतबार दिउँसो बलिउड स्टार राकेश वेदी फिल्म प्रवर्धनको लागि नेपाल आइपुगेका छन्। उनी अभिनित पछिल्लो फिल्म ‘है जवाती तो इश्क होना है’ प्रमोसनका लागि नेपाल आएका हुन्। अहिले उनी काठमाडौंको सिटी सेन्सरमा रहेको बिग मुभिजमा उपस्थित रहने…

माओत्से गुरुङको ‘पेन्सन पट्टा’, लोभी केटा दानी बन्ने कथामा दयाहाङ र सुनील थापाको टक्कर

काठमाडौं : निर्देशक तथा अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री गरेको हो। लेखक तथा निर्देशक माओत्से…

टेरेन्स लुइसको अगुवाईमा टुङ्गियो ‘वर्ल्ड अफ डान्स नेपाल’ : विजेताहरूलाई नगद र सुनको ट्रफी

काठमाडौं : विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स नेपाल'को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज…

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ: पूर्वगृहमन्त्री गुरुङ

गोरखा, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन…

रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै…

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर…

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ: कविन्द्र बुर्लाकोटी

गोरखा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आइतबार…

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौँ, पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन ९इभी० को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि…

नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो

काठमाडौँ, नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोरकिशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यूथ टोबाको सर्भे २०२५ अनुसार परम्परागत चुरोट र सुर्तीबाहेक नयाँ किसिमका जोखिम पनि…