सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख

नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको दुधौरा खोलानजिक काँडेभ्याकुर अभिलेख भएको नेपाल पक्षीविद् संघका अध्यक्ष हठनराम महतोले जानकारी दिनुभयो ।…

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका…

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ

भोजपुर : पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी…

गोरखामा सुधन गुरुङले भने–‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’

काठमाडौँ, पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले…

नागढुंगा–मुग्लिन सडकखण्डको काम पुनः सुरु

काठमाडौं, चर्को मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको काम पुनस् सुरु भएको छ । राजधानी काठमाडौंको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडक विस्तारको जिम्मा पाएको शर्मा एण्ड…

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

धादिङ, धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ । भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन…

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका…

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

झापा, झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ । गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना…

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा

इरानले  शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलसन्धि…

बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

काठमाडौँ, बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ । नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बाथरोग…