एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने-नेपाली क्रिकेट अमर रहास्
काठमाडौं,
प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट…