एनपीएलमा एक्सटेपको निरन्तर साथ, पुनः बन्यो अफिसियल एपेरल पार्टनर
काठमाडौं,
अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड एक्सटेप (XTEP) ले नेपाल प्रिमियर लिग (एनपीएल) सँगको साझेदारीलाई निरन्तरता दिँदै आगामी सिजनका लागि पुनः अफिसियल एपेरल पार्टनरको जिम्मेवारी पाएको छ।
नेपाली क्रिकेटको बढ्दो लोकप्रियता,…