सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अमेरिका र क्यानडापछि फिल्म ‘आ बाट आमा २’ को जापान राइट्स पनि बिक्री

काठमाडौँ : आगामी बडादसैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ को जापान वितरण अधिकार (डिष्ट्रिब्युसन राइट्स) बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी…

पल शाह र अस्मिता जुरेली फिचर्ड गीत ‘कुरो बुझेसी’ सार्वजनिक, शान थापाको निर्देशन

काठमाडौँ : गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ। यो गीतलाई सुन्दर हमालले लेखेका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम स्वयम् आशिष अविरलले गरेका…

शैक्षिक प्रणाली र बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ को विशेष प्रदर्शनी, सान्दर्भिक सन्देश…

काठमाडौं : गत शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘रोल नं १’ को सोमबार राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) आयोजना गरिएको छ। निर्माण टिमद्वारा आयोजित उक्त विशेष प्रदर्शनीमा उपस्थित नेपाली रजतपटका हस्ती, हास्य…

बेइजिङ चलचित्र महोत्सवको प्रवर्द्धन कार्यक्रम ठमेलमा सुरु, चिनियाँ बजारमा नेपाली फिल्म लैजान माग

काठमाडौं : बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ चलचित्रहरूको प्रदर्शन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत मंगलबारदेखि काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा सुरु भएको छ। चीन चलचित्र प्रशासन र…

अन्तरजातीय विवाह गर्ने जोडीलाई गण्डकी सरकारले सुरक्षा दिने

पोखरा, गण्डकी प्रदेश सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम मार्फत सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै परिवार र समाजबाट अपहेलित बनेका जोडीहरूलाई आवश्यक…

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अङ्कले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने…

सिनेमा ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा

पोखरा, राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको हो । यो सिनेमा सम्पुर्ण छायांकन…

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं : सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त…

नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं : नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ। विसं २०१५ मा…

लमजुङका पर्यटकीय गन्तव्य प्रवर्द्र्धन गरिँदै

गण्डकी, विश्वमा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिन भोलि (बुधबार) अन्नपूर्ण आरोहण दिवसलाई ट्रेकिङ एजेन्सिज एशोसिएन (टान) गण्डकी प्रदेशले लमजुङको दोर्दी गाउँपालिकाका क्षेत्रका विभिन्न गन्तव्यको प्रवर्द्धन…