सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी, म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् ।…

गण्डकीमा राईड सेयरिङको भाडा तोकियो

पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख…

जेठ १७ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १७ गते (३१ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष पूर्णिमा तिथि, १३ः२४ बजेपछि कृष्णपक्ष प्रतिपदा। अनुराधा नक्षत्र, १५ः५१ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि…

घोडाबाट खसेर विजय बराल घाइते, ‘सिन्दुरे जात्रा’को छायांकन पूर्ण रूपमा रोकियो

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर…

रूपान्तरणको मार्गचित्रमा बजेट आशा र आशंकाको दोसाँधमा

सम्पादकीय/ नेपालको राजनीतिक र प्रशासनिक इतिहासमा परिवर्तनको चर्को बहस भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट केवल आयव्ययको अनुमानित दस्ताबेज मात्र होइन, यो त जेनजी विद्रोहको जगमा उभिएको…

‘जारी २’ सिनेमाघर ओटीटी एपमा सार्वजनिक, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ : फिल्म ‘जारी २’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक भएको छ। दर्शकहरूलाई घरमै बसेर फिल्मको मज्जा लिनका लागि सिनेमाघरले यो फिल्म विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी…

जेठ १६ गते शनिबारको राशिफल हेर्नुहोस

शुभप्रभात, २०८३ जेठ १६ गते (३० मे २०२६) शनिवार, ज्येष्ठ अधिक शुक्लपक्ष चतुर्दशी तिथि, ११ः३४ बजेपछि पूर्णिमा। विशाखा नक्षत्र, १३ः२३ बजेपछि अनुराधा। चन्द्रराशि तुला, ६ः४९ बजेपछि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा…

दीपाश्री, दिलीप र प्रियंकासहितका शीर्ष स्टारहरूको विशेष नृत्य रहेको चलचित्र ‘हली’ साउन २२ मा आउने

काठमाडौँ : ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति…

‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

काठमाडौं : नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको र दर्शकको व्यापक प्रशंसा बटुल्न सफल चर्चित नेपाली चलचित्र 'मालती मंगले'को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले…

चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं : विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन्। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम  ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत…