चौथो सातामा ‘लालीबजार’ : देशभर पायो १ सय ६० शो
काठमाडौं :
गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ। चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार' निकै अगाडि देखिएको छ । फिल्मले देशभर एक सय ६० शो पाएको छ।
पहिलो…