सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौँ, सरकारले आज आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप…

नवलपुरका ७ विद्यालयद्वारा जनप्रिय माविको भ्रमण

पोखरा, विनयी त्रिवेणी गाउँपालिका नवलपरासीका विभिन्न ७ विद्यालयका प्रअ तथा शिक्षक सहितको ४२ जनाको टोलीले पोखरा ८ सिमलचौर स्थित जनप्रिय माविको स्थलगत भ्रमण गरेका छन् । बिहीबार विद्यालय परिसरमा प्रविधि मैत्री सिकाई परियोजना अन्तर्गत विभिन्न…

बढ्यो सुनको भाउँ 

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार  ६०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो…

गणतन्त्र दिवसमा प्रभातफेरी

गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ ।…

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य

काठमाडौं : काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८ सय ८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जनाएको छ…

अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छिन्। तर उनी नगदमा तरकारी बेच्दिनन्। खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उनले गाउँघरका…

अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस मनाउने तयारी

म्याग्दी, अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता जुन ३ मा ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर…

संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैनः प्रचण्ड

काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्–…

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

काठमाडौँ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो…

आज १९औँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ, नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा ९माओवादी० को…