सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा, बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झोता गरिएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको…

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एशियाली खेलकुद छनोटमा विजयी शुरुआत गरेको छ । सिङ्गापुरमा आज भएको उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायो ।…

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु…

लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार   काठमाडौं महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५९०…

गलैँचा बुन्न व्यस्त महिलाहरू

दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घर खर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस…

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौं :आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती…

अर्थमन्त्रीले बजेटबारे संचारकर्मीसंग अन्तर्क्रिया गर्ने

काठमाडौँ, अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् । आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको…

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत…

असामान्य जोडीको कथामा ‘गौँथली’

काठमाडौँ, असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै…

सकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्म ‘रोल नं १’ का निर्माता पौडेल ढुक्क

काठमाडौँ : प्रदर्शनको सुरुवाती दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले फिल्म ‘रोल नं १’ का निर्माता विनोद पौडेल उत्साहित र ढुक्क देखिएका छन्। शुक्रबार सिनेमा हल पुगेर फिल्म हेर्ने दर्शकले विषयवस्तुलाई मन पराइदिएपछि अब फिल्मले…