सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गलैँचा बुन्न व्यस्त महिलाहरू

दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घर खर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस…

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौं :आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती…

अर्थमन्त्रीले बजेटबारे संचारकर्मीसंग अन्तर्क्रिया गर्ने

काठमाडौँ, अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् । आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको…

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत…

असामान्य जोडीको कथामा ‘गौँथली’

काठमाडौँ, असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै…

सकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्म ‘रोल नं १’ का निर्माता पौडेल ढुक्क

काठमाडौँ : प्रदर्शनको सुरुवाती दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले फिल्म ‘रोल नं १’ का निर्माता विनोद पौडेल उत्साहित र ढुक्क देखिएका छन्। शुक्रबार सिनेमा हल पुगेर फिल्म हेर्ने दर्शकले विषयवस्तुलाई मन पराइदिएपछि अब फिल्मले…

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी, म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् ।…

गण्डकीमा राईड सेयरिङको भाडा तोकियो

पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख…

जेठ १७ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १७ गते (३१ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष पूर्णिमा तिथि, १३ः२४ बजेपछि कृष्णपक्ष प्रतिपदा। अनुराधा नक्षत्र, १५ः५१ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि…

घोडाबाट खसेर विजय बराल घाइते, ‘सिन्दुरे जात्रा’को छायांकन पूर्ण रूपमा रोकियो

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर…