सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै…

आहा अर्मके झरना!

म्याग्दी, धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक…

नारायणगढ–मुग्लिन सडक सन्चालनमा

चितवन, सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो ।…

३३औँ प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा नियुक्त हुदैँ

काठमाडौँ, संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको…

बैशाख २५ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख २५ गते (८ मे २०२६) शुक्रवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष षष्ठी तिथि, ०८:५० बजेपछि सप्तमी। उत्तराषाढा, १८:०९ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर लाेकप्रियता…

अक्षय कुमारले गराए आँखाको शल्यक्रिया, अभिनयबाट लिए छोटो ब्रेक

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारले फिल्म ‘केरलम’ को सुटिङ सकाए लगत्तै आफ्नो आँखाको शल्यक्रिया गराएका छन्। यस फिल्मको सुटिङ सकाए लगत्तै बुधबार शल्यक्रिया गरेका हुन्। उनी बलिउडमा एक वर्षमा सबैभन्दा बढी फिल्ममा काम गर्ने अभिनेता हुन्।…

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम…

कमलको कलमबाट नयाँ गीत ‘मुया रानी’

काठमाडौं: प्रेम र भावना समेटिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ। हरेक युगल जोडीप्रति समर्पित यस गीतले मायालु मनको संवेदनशील पक्षलाई संगीत, शब्द र अभिनयमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। राजधानी काठमाडौँमा स्थित होटल कावेरी…

‘मालती मंगले’को ग्रान्ड प्रिमियरमा रबी लामिछानेदेखि मदनकृष्णसम्मले गरे उत्कृष्ट तारिफ

काठमाडौं : यही शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू,सञ्चारकर्मी र दर्शकहरूबाट चलचित्रले अत्यन्तै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।…

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले…