बिराज भट्टको ‘१२ गाउँ २’मा राज हमालको इन्ट्री
काठमाडौं :
बिराज भट्ट निर्देशित ‘१२ गाउँ २’मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ। छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ।
लामो समयदेखि फिल्म क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि…