सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९,…

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा : चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार…

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौं : बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक…

लिटल मिस्टर एण्ड मिस पोखरा सिजन–२ को उपाधि सञ्जोग र श्रेन्सालाई

पोखरा, पर्यटकीय नगरी पोखरामा आयोजित लिटल मिस्टर एण्ड मिस पोखरा सिजन–२ को उपाधि सञ्जोग सुवेदी र श्रेन्सा गौतमले जितेका छन्। फाइनल प्रतिस्पर्धामा अन्य सहभागीलाई पछि पार्दै सञ्जोगले लिटल मिस्टर पोखरा तथा श्रेन्साले लिटल मिस पोखरा को ताज…

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको बढेको छ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको…

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत : दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानीखेतीतर्फ आकर्षित…

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

रामेछाप : मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन्। चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर…

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेका छन्। मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा…

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

काठमाडौँ, मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ । सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत…

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत, पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ ।  गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो । निर्माण भएको करिब…